Tag: डा. रवीन्द्र पाण्डे

नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्ने

कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ । कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ । परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन ।