Tag: तीन दिनसम्म मौसममा सुधार नहुने

तीन दिनसम्म मौसममा सुधार नहुने, विभिन्न ठाउँमा ठूलो पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको हो ।