Tag: दशैंमा घुमफिर

दशैंमा घुमफिरको योजना छ ? यी हुन् उपत्यका नजिकका आकर्षक गन्तव्य

पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदैछ । घरमै सबैजना बसेर रमाइलो गर्ने त छँदैछ, सपरिवार अथवा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ ।