Tag: दुई महिनामा ८३ अर्ब निक्षेप संकलन

दुई महिनामा ८३ अर्ब निक्षेप संकलन, ४९ अर्ब २ करोड अधिक...

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् । गत चैत ११ गतेबाट देश लकडाउनको अवस्थामा छ ।