Tag: नयाँ नोट वितरण नगर्ने

राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट सटही नगर्ने (सूचनासहित)

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा उल्लेख गरेको छ ।