Tag: नागरिक बचतपत्र

राष्ट्र बैंकले दुई अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याज कति...

नेपाल राष्ट्र बैंकले मंगलबारबाट दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ। ब्याजमा भुक्तानी ६-६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।