Tag: नागरिक लगानी कोष

लगानी कोषको लाभांश पारित,उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।

नागरिक लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरवीच सम्झौता

नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर नयाँ बानेश्वर, बीच सम्झाैता भएकाे छ । कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको हाे ।

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता शेयर बिक्री गर्ने...

नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने...

नागरिक लगानी कोषका भुक्तानी एनसीएचएलका प्रणालीमार्फत गर्न सकिने

आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सकिने भएको हो ।

नागरिक लगानी कोषले १०० कित्ताबराबर ८२ कित्ता हकप्रद सेयर दिने

हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्यशास्त्र वा बित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्न छ ।

कोरोनाबाट मृत्यु भए परिवारलाई २ लाख दिने लगानी कोषको घोषणा

नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कोरोनाभाइरस नियन्त्रण कोषमा लगानी कोषले दियो सवा करोड

काठमाडौं, १७ चैत । नागरिक लगानी कोषले कोरोनाभाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने भएको छ । सोमबार...