Tag: निर्माणाधीन ठूला आयोजना

निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्।