Tag: निषेधाज्ञा

बिहीबारबाट राति ८ बजेपछि उपत्यकामा सवारीसाधन चलाउन नपाइने

काठमाडौं, २५ साउन । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी...

कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने नगरपालिका फोरमको तयारी, २०...

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण दायरा फराकिलो बनाउने भएको छ । समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि आइतबार बसेको फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

निषेधाज्ञामा देखिएको काठमाडौंका सडक (फोटोफिचर)

सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्। ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ।

निषेधाज्ञा: उपत्यकाको चहलपहल ठप्प, उलंघन गरे १ महिना कैद, पाँचसय जरिवाना

निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। भित्रि बाटोका पसलहरु भने खुल्ला नै रहेको छ ।

कोरोना त्रास: सरकारले लगायो १४ जिल्लामा निषेधाज्ञा, कुनमा कहिलेसम्म ?

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।