Tag: नेपालको संविधान दोस्रो संशोधन विधेय

संविधान संशोधन विधेयक पारित हुँदै, अब निशान छापमै लिपुलेकसहितको नक्सा

नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुँदैछ । प्रतिनिधि सभाबाट दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ।