Tag: नेपालगञ्जमा

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, एकैदिन १६ संक्रमित थपिए

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार पर्सामा नै एक जनामा कोरोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६ जना संक्रमित थपिएको छ ।