Tag: नेपालमा थप एक जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ ।