Tag: नेपालमा भित्रिन्छ अर्बौंको विदेशी ब्राण्डेड मदिरा

नेपालमा भित्रिन्छ अर्बौंको विदेशी ब्राण्डेड रक्सी, ७०० मिलिलिटरकै ६ लाख !

ग्रीनलाइनमा भएको सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७०० मिलिलिटरको एक बोतलकै ६ लाख ७ हजार २०५ रुपैयाँ पर्छ ।