Tag: नेपालीको उद्धार

विदेशमा रहेका ३७ हजार ४ सय नेपालीको उद्धार, सबैभन्दा बढी...

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि साउन १६ गतेसम्मको अवधिमा ३७ हजार ४ सय २४ जना स्वदेश फर्किएका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन मसान्तसम्म बन्द राख्ने निर्णय गरेपनि चाटर्ड उडान मार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

विदेशमै अडकिए ९४ शव, ज्यान गुमाउने नेपालीको संख्या २०६ पुग्यो

नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

विदेशमा रहेका ३२ हजार नेपालीको उद्धार, कुन देशबाट कति ?

सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट ७ हजार ६ सय १७ जना नेपाल फर्किएका छन् । कुवेतबाट ५४ सय ४९ जनाको उद्धार भएको हो ।

विदेशमा रहेका २१ हजार ४ सय नेपालीको उद्धार, कुन देशबाट कति...

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि असार २३ गतेसम्मको अवधिमा २१ हजार ४ सय १२ जना स्वदेश फर्किएका छन् ।

नेपालीको उद्धारका लागि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदै

यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ ।

तीन सातामा विदेशमा रहेका ३ हजार १ सय ८ नेपालीको उद्धार,...

मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको छ।