Tag: नेपालीको सूची सार्वजनिक

चीनबाट फर्कन चाहने नेपालीको सूची सार्वजनिक

दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५ जना नेपालीले घर फर्कने चाहना राखेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।