Tag: नेपाल एअरलाइन्सको विमान

जापान उड्दै नेपाल एयरलाइन्स

लकडाउन लागू भएयता निगमको नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान हो। यसअघि ९ जेठमा निगमको वाइडबडी विमान १९७ नेपालीसहित २६८ यात्रु नारिता गएको थियो।