Tag: नेपाल भारत मानव विकास मैत्री संघ

एनएमबी र नेपाल भारत मानव विकास मैत्री संघले दिए सरकारलाई हजार...

एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले सरकारलाई १ हजार थान पीपीई दिएका छन् । एनएमबीले ७ सय र संघले ३ सय थान पीपीई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।