Tag: ‘नेसनल आईसीटी स्कलरसिप

‘नेसनल आईसीटी स्कलरसिप- २०७७’ को लागि यसरी दिनुहोस् आवेदन

‘नेसनल आईसीटी स्कलरसिप– २०७७’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बांकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरीने छ ।