Tag: पाँचतारे होटल

होटलमा लगानीको होड: कति छन् पाँचतारे होटल, सयौं होटल नियमको दायरा...

नेपालमा पाँचतारे होटल मात्रै १५ वटा पुगेको छ । पर्यटन विभागमा हाल मुलुकमा पाँचतारे होटल १५, चारतारे ८, तीनतारे ३७, दुईतारे ४३, एकतारे ३३ र पर्यटकस्तरका ५०९ होटल दर्ता भएका छन् ।