Tag: पुँजी बजार बन्द गरेर नबस्न

पूँजीबजार छिट्टै खुल्ने, आवश्यक व्यवस्था मिलाउन धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन

सरकारले लकडाउन गरेको छ भनेर धितोपत्र बोर्डले पूँजी बजारलाई सधै बन्द गरेर बस्न मिल्दैन, कोरोना जितेर आर्थिक क्रियाकलाप गर्ने भन्ने होइन। योसँग लड्दै हामी अगाडि बढ्नु पर्छ उनले भने ।