Tag: पोखरा नुडल्स प्रालि

कोरियन स्वादको हटपट चाउचाउ रामेन बजारमा, श्रृखंला खतिवडा ब्राण्ड एम्बेसडर

पोखरा नुडल्स प्रालिले फरक स्वादको 'हटपट' चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धानपछि फरक स्वादको 'हटपट' चाउचाउ बजारमा ल्याएको कम्पनीले बताएको छ ।