Tag: प्रत्यक्षतर्फको मतगणना सकियो

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी बनेको छ ।