Tag: प्रदेश ३ को स्थायी राजधानी

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, विपक्षमा तीन मत

प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए। पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) , नेपाली कांग्रसको समर्थन थियो।