Tag: प्राइम कमर्शियल बैंक

प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब नाघ्यो

यो गत आवको सोही अवधिको तुलनामा ५४.२४ प्रतिशले बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।