Tag: प्लाष्टिकको फोहोर

विश्वकै टाउको दुखाई बनेको प्लाष्टिकको फोहोरबाट यसरी बनाइन्छ ‘ब्लक’

लामो समयदेखि प्लाष्टिकजन्य फोहोरको विसर्जनका लागि ठोस समाधान भेटिएको छैन् । यद्यपि यस विषयमा विश्वभरका वैज्ञानिकहरू लामो समयदेखि प्रयासरत थिए र धेरै खोजहरू पनि भइरहेका थिए ।