Tag: फ्रोजन योगर्ट

आइसक्रिमको विकल्प बन्दै ‘फ्रोयो’, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने

फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् ।