Tag: बम्बार्डियर

सौर्य एयरले तीनवटा सिआरजे २०० जहाजबाट सेवा सुचारु गर्ने

विगत छ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले बन्दाबन्दीका बेला बन्द भएको सेवा सुरु गर्ने बताएको छ । असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच वटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए ।