Tag: बाबुराम पौडेल

शिक्षालाई प्रभावकारी बनाउनमा कसको भूमिका कति ?

शिक्षा नीतिमा सैद्धान्तिक परिवर्तन आए पनि व्यवहारिक रुपमा हेर्ने हो भने शून्य नै छ । पाठ्यक्रम विकास केन्द्रले धेरैजसो विषयमा प्रयोगात्मक २५ अंक छुट्टाए पनि शिक्षा क्षेत्रमा यसलाई सही सदुपयोग गर्न सकेको देखिँदैन ।