Tag: बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा: बार्सिलोनाको संघर्षपूर्ण जित, मेसीले पुरा गरे पाँच सय...

अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको हो । स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि जित दर्ता गर्न निक्कै संघर्ष गर्नुपरेको थियो ।