Tag: बार्सिलोना च्याम्पियन्स

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकाल्दै समग्रमा ४-२ गोलसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।