Tag: बैंकले दिन थाले ब्याज छुट

बैंकले दिन थाले ब्याज छुट, कस्ता ऋणीले पाउने ऋणी माझ अन्योल...

'वार्किङ क्यापिटल लोन' अर्थात् चालु पुँजी कर्जाले भने ब्याजमा छुटको सुविधा पाउने छैनन् । यस्ता ऋणीलाई ऋण तिर्ने समयअवधि थप हुने तर ब्याजमा भने छुट नपाउने राष्ट्र बैंकले जनाएको छ ।