Tag: बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप

बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढ्यो

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ ।