Tag: ब्याजदर

निक्षेपमा घट्दो ब्याजदरको जोखिम

निक्षेपको ब्याजदर कम हुँदा सर्वसाधारणले एकातिर बैंकमा निक्षेप जम्मा नगरी आफूसँग भएको पैसा अनावश्यक अथवा विलासी वस्तुहरुको उपभोगमा बढी खर्च गर्ने गर्दछन् भने अर्कोतिर बैंकबाट पैसा झिकेर व्यक्तिगत कारोबार (व्यक्तिलाई पैसा दिने काम) मा संलग्न हुने गर्दछन् ।