Tag: भारतसंँग नेपाली भूमि अतिक्रमण

‘कालापानी, लिम्पियाधुरा हाम्रै हो, कूटनीतिक माध्यमबाट गुमेको भूमि फिर्ता गर्छौ’

नयाँ राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक भएको छ । अब ऐतिहासिक तथ्य र प्रमाणहरूका साथै सिङ्गो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गम्भीर राजनीतिक र कूटनीतिक पहललाई अविलम्ब अघि बढाउनु छ ।