Tag: भारतीय निजी बैंक नेपालमा

भारतीय निजी बैंक नेपालमा, थापाथलीमा खोल्यो प्रतिनिधि कार्यालय

बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।