Tag: भिभोको स्मार्टफोन खरिद

भिभोको स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायतका उपहार जित्ने मौका

नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो स्मार्टफोन खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको घोषणा गरेको छ ।