Tag: भूकम्प स्मृति दिवस

‘अदृश्य शत्रुसँंग लड्न धेरै गाह्रो, सामना गरेर अघि बढ्नुको विकल्प छैन’

यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्‍गो देश लकडाउनमा रहन बाध्य भएको छ ।