Tag: भेरोसेल खोप

क-कसलाई लगाइँदैछ भेरोसेल खोप ? यी हुन् खोप पाउने समूह

अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिनको लागि उमेर समूह छुट्ट्याइएको छ । कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन पाउने छैनन्