Tag: मधुमेह र मोटोपना

यी खानेकुराले बढाउँछ मधुमेह र मोटोपनको जोखिम !

हिलेपहिले बुढ्यौलीको रोग मानिने मधुमेह अहिले युवादेखि नै सुरु भएको पाइन्छ । अझ सानासाना बालबालिकालाई पनि छ । गर्भवती महिलालाई गर्भावस्थामा मधुमेह भए, भविष्यको बच्चामा पनि मधुमेह देखिने संम्भावना हुन्छ ।