Tag: मनास्लु हिमालको सफल आरोहण

बहराइनका राजकुमारको टोलीद्धारा मनास्लु हिमाल सफल आरोहण

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमाल आरोहण गरेको हो ।