Tag: मलेसिया

मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली- दूतावास

गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

मलेसियामा न्यूनतम तलब पाउनु भएन ? यसरी गर्नुहोस् उजुरी

जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट (करिब ३३ हजार नेपाली रुपैयाँ) पाएका छन् । नेपाली राजदूतवास मलेसियाले नयाँ सम्झौता अनुसारको तलब नपाएमा इमेल वा निवेदन पेश गरी तुरुन्तै उजुरी गर्न आग्रह गरेको छ ।