Tag: महिला हिंसा

एक महिनामा १२७ वटा महिला हिंसाका घटना, २१ प्रतिशत बलात्कार

महिनामा अभिलेखीकरण भएका जम्मा १२७ वटा महिला हिंसाका घटनाहरुमध्ये २१ प्रतिशत (२७ वटा) बलात्कार र २ प्रतिशत (३ वटा) बलात्कारको प्रयास भएको पाईएको छ । जसमध्ये ३ जनाको बलात्कार पछि हत्या भएको पाइएको छ ।

महिला हिंसाका उजुरी बढे, एक वर्षमा १ हजार ४ सय ७४...

पछिल्लो समय महिला हिंसा दिनहुँजसो सार्वजनिक भइरहेका छन् । आर्थिक वर्ष ०७६/७७ मा घरेलु हिंसा र महिला हिंसाका १ हजार ४ सय ७४ उजुरी दर्ता भएका छन् ।

बन्दाबन्दीमा महिला हिंसाका घटना बढ्यो, १५ जिल्लामा १२८ घटना

जसमा ७२ वटा घरेलु हिंसा, १४ वटा सामाजिक हिंसा, १८ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ५ वटा यौन दुव्र्यवहारका घटना, १० वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।

‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन् । ‘समानताको पुस्ताः बलात्कार विरुद्धको...