Tag: मिटरब्याज पिडित

मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र लुकेको मेयर बालेनको प्रतिक्रिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र रहेको हुन सक्ने बताएका छन् । महानगरले खुलामञ्चको ताला नखोलेपछि उनीहरु रातभर सडकमा बसेका थिए ।