Tag: मुम्बई आईपीएलको फाइनलमा

मुम्बई आईपीएलको फाइनलमा, दिल्ली ५७ रनले पराजित

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ४० रन बनाउँदा यादवले ५१ र किशनले अविजित ५५ रन बनाए। क्रुनाल पाण्डेयले १३ रन बनाए भने हार्दिक पाण्डेय ३७ रनमा अविजित रहे।