Tag: मूल्यवृद्धि

आर्थिक मन्दी भोग्दै अमेरिका, मूल्यवृद्धि ४० वर्षयताकै सर्वाधिक विन्दुमा

रुस र युक्रेन युद्धका कारण संसारभरका साना तथा ठूला सबै मुलुकले यतिबेला मूल्यवृद्धिको सामाना गरिरहेका छन् । जसले अर्थतन्त्र संकुचन हुने अवस्था आएको हो । कोरोना महामारीका बेला समेत परिस्थितिलाई सहजै पार लगाएका ठूला मुलुकले यो संकट कसरी पार गर्छन, त्यो भने हेर्न बाँकी छ ।

मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौं उपत्यकामा महँगी तीन गुणा बढ्यो

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ ।

मुद्रास्फीति ७.८७ प्रतिशत, गेडागुडी, तेल, फलफूल, अण्डालगायतको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ ।

अर्थतन्त्रमा मूल्यवृद्धिको चाप, मुद्रास्फीति नियन्त्रण चुनौती बन्ने संकेत

पेट्रोलियम पदार्थको मूल्य र अर्कोतर्फ पुँजीगतको लागत बढेसँगै उत्पादन लागत बढ्दा कोभिडपछि तग्रिँदै गरेको अर्थतन्त्रमा मूल्यवृद्धिको चाप पर्ने देखिएको हो ।

मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै सरकार, काठमाडौंमा धेरै महंगी

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ ।