Tag: यात्रा एडभाइजरी

जेरूसलेम, तेल अविभको भ्रमणमा नजान अमेरिकाले गर्यो यात्रा एडभाइजरी

अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो।