Tag: यी ठाउँमा ६ घण्टा बत्ती जाने

शनिबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

विद्यु्त् प्राधिकरणको अनुसार बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा विद्युत कटौती गर्न लागेको हो ।