Tag: यी रुटमा चल्दैनन् गाडी

शुक्रबार काठमाडौंको यी रुटमा चल्दैन गाडी, यस्तो छ वैकल्पिक रुट

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।