Tag: यी हुन धेरै कर्जा प्रवाह गर्ने ५ बैंक

२७ वाणिज्य बैंकको कुल कर्जा तथा सापटी ३० खर्ब, यी हुन...

चालु आवको सोही अवधिमा प्रवाह भएको वाणिज्य बैंकहरुको कुल कर्जा तथा सापटी १२ प्रतिशतको हाराहारीले बढेको हो । गत असारको तुलनामा भने पुससम्म यस्तो कर्जा प्रवाह करिब ६ प्रतिशतले मात्र बढेको देखिन्छ ।