Tag: राष्ट्रपतिद्वारा संसद विघटन

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधिक चुनाव घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।